०५ साउन २०८३, मंगलबार

चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएको अस्पतालमा भिड व्यवस्थापन गर्न आइतबारदेखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्