![संसदभित्र एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरमा विरोधमा उत्रिएकामाथि अश्रुग्यास प्रहार [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/mcc_birodh_tear_gas_MTzIrIRYCR.jpg)
संसदमा एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि ढुंगामुढा गरेका थिए ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), वाईसीएलका कार्यकर्ताहरू एमसीसी खारेज हुनुपर्छ भन्दै केही दिनदेखि प्रदर्शनमा उत्रिएका छन् ।












