१० साउन २०८३, आइतबार

विद्युत नियमन आयोगले माग्यो अध्यक्ष सहित ४ पदमा आवेदन [सूचनासहित]

फागुन २३, २०७८
विद्युत नियमन आयोगले माग्यो अध्यक्ष सहित ४ पदमा आवेदन [सूचनासहित]

विद्युत नियमन आयोगमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान भएको छ ।

आयोगको रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो । 

१५ दिनभित्रमा इच्छुक उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्