०१ साउन २०८३, शुक्रबार

छोटो समयमै लोकप्रिय ब्राण्ड बन्दै शौर्य सिमेन्ट

छोटो समयमै लोकप्रिय ब्राण्ड बन्दै  शौर्य सिमेन्ट

शाैर्य सिमेन्ट आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१० महिना)मा मासिक १० लाखको बिक्री लक्ष्य पूरा गर्न सफल भएको छ ।

व्यवसायिक उत्पादनको पहिलो महिना(जेष्ठ,२०७८) देखी नै शौर्यको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भएको कम्पनीले जनाएको छ ।

यस कम्पनिले हाल बजारमा शाैर्य ओ पि सि -५३ ग्रेड, शाैर्य ओ पि सि- ४३ ग्रेड,पिएससी ‍सिमेन्ट उपलब्ध गराएको छ .

कम्पनीले निकट भविष्यमा पिपीसी र  लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना बनाएको बताएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्