×

NMB BANK
NIC ASIA

जगदम्बा स्टील्सको २ नयाँ उत्पादन, नेपालमै पहिलो पटक तेस्रो मुलुकमा पनि निर्यात

चैत ११, २०७८

NTC
Premier Steels

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात शुरू गरेको छ ।

Muktinath Bank

कम्पनीले शुक्रवार एक कार्यक्रमका बीच जगदम्बा स्टील्सका उत्पादनहरू, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस तेस्रो मुलुकमा निर्यात शुरू गरेको जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार आयोजित कार्यक्रममा कम्पनीका जनरल म्यानेजर मनोज तिवारीले शुरूवाती चरणमा यी उत्पादनहरू रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको जानकारी दिए।


Advertisment
Nabil box
Kumari

जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै ‘सीआर सिट एन्ड कोइल्स’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

Vianet communication

कम्पनीका अनुसार, प्रिमियम एल्युमिनियम-जिक कोटेड शिट जसलाई ग्याल्भल्युम पनि एकोटिड गरिएको उत्पादन हो ।

यसमा तौलको हिसाबले ५५३ एल्युमिनियम ४३.५५, जिंक र १.५% सिलिकन मिश्रण गरिएको  हुन्छ।

जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिड उद्योगमा नयाँ आयाम भएको कम्पनीको दाबी छ ।

ग्याल्भा प्लसले फलामलाई अक्सिडेशनबाट बचाउँछ र उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ गराउँछ ।

कम्पनीले ग्याल्भा प्लसलाई जगदम्बा सुपर शाइनले नामाकरण गरेको छ ।

यसमा विभिन्न रंगहरू विकल्पमा दिइएको छ ।

नाम र रंगमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै भएको कम्पनीले जानकारी दिएको छ ।

विभिन्न आकर्षक रंगने कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्तापाताहरू कच्चा मालको रूपमा एल्युमिनियम-जिक फोटेड प्लेट (पीपीजीएन प्रयोग गरी निर्माण गरिन्छ।

एल्युमिनियमले जगदम्बा खात्मा जगदम्या सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण म्यान्मेनाइज्ड स्टीनभन्दा भिन्न बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार, जगदम्बा ग्याल्भा नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम-जिक कोटिङ भएको उत्पादन हो।

जगदम्बा ग्यात्मा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग गरिएको छ ।

जसले घरको लागि उच्च सुरक्षा र आकर्षक स्वरुप दने कम्पनीले जनाएको छ ।

जगदम्बा यात्मा खिया प्रतिरोधात्मक हुन्छ ।

जगदम्बा ग्याल्भा पल्स एन्टी-कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति र यसलाई टिकाउ बनाउँछ ।

एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले जनाएको छ ।

अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम-जिक कोटिङ भएको जगदम्बा ग्याल्भा उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा दिन्छ ।

भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको हुन्छ ।

स्यात्मा प्लसको प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ ।

साथै अन्य कार्यहरू जस्तै एयर इक्ट, लाइटिङ, कम्प्युटर कैंसिङ आदिमा प्रयोग हुन्छ ।

ग्याल्मा+ र सुपर शाइन नेपाली बजारमा

जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा र सुपर शाइन प्रस्तुत गरेको छ । कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य शुरू गरेको हो ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । यसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ।

साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x