२६ असार २०८३, शुक्रबार

सिन्धु मल्लको तीज गीतमा यसरी नाचे यी दुई नायिका [भिडियो]

कात्तिक २०, २०७४
सिन्धु मल्लको तीज गीतमा यसरी नाचे यी दुई नायिका [भिडियो]
काठमाडौं, २५ असार – नेपाली समाजमा तीजको लहर शुरु भइसकेको छ । यही मेलोमा गायिका सिन्धु मल्लले तीज गीत लिएर बजारमा आएकी छिन् ।

पछिल्लो समयका दुई चर्चित नायिका वर्षा शिवाकोटी र वर्षा राउतले उक्त तीज गीतको भिडियोमा कम्मर मर्काएका छन् ।

‘अहिलेको तीज’ बोलेको तीजको गीत राजकुमार बगरका शब्द छन् भने सुदम थापाको संगीत छ । अर्जुन तिवारीले छायांकन गरेको उक्त तीजको भिडियोलाई सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हु्न् ।

salt training

कमेन्ट गर्नुहोस्