२८ जेठ २०८३, बिहीबार
भारत भ्रमणमा देउवा

बीजेपी मुख्यालयमा प्रधानमन्त्री देउवालाई स्वागत

चैत १८, २०७८
बीजेपी मुख्यालयमा प्रधानमन्त्री देउवालाई स्वागत

भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) मुख्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरिएको छ ।

भारत भ्रमणमा रहेका देउवालाई नयाँदिल्लीस्थित मुख्यालयमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका हुन् ।

देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा छन् । भ्रमणका क्रममा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम समेत छ ।

salt training

कमेन्ट गर्नुहोस्