१२ साउन २०८३, मंगलबार

अजोड इन्स्योरेन्सले दियो रौतहटका कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई तालिम

अजोड इन्स्योरेन्सले दियो रौतहटका कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई तालिम

अजोड इन्स्योरेन्स लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुरमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ ।

कम्पनीको आयोजनामा मंगलवार, बुधवार र बिहीवार  सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । 

उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागिता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्