×

Dabur
Nic Asia
Marvel

अन्तरिक्षबाट जल्दै झर्‍यो यूएफओ, वैज्ञानिकहरूको यस्तो खुलासा

काठमाडाैं | बैशाख १४, २०७९

TVS INSIDE

एलियनको बारेमा हरेक दिन विभिन्न दाबीहरू गरिन्छ । अन्तरिक्षमा एलियनहरूको अस्तित्व सबैभन्दा ठूलो रहस्य हो । के ब्रह्माण्डमा एलियनहरू छन् ? वर्षौंदेखि, वैज्ञानिकहरूले यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर उनीहरूले एलियनबारे कुनै ठोस प्रमाण फेला पार्न सकेका छैनन् । 

morang Auto yamaha

तर, हरेक दिन एलियनको बारेमा अनौठो दाबीहरू भने गरिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

केही मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गरेका छन् । 

यसैबीच, हार्वर्डका एक वैज्ञानिकले अर्को संसारको प्राणीको बारेमा नयाँ दाबी गरेका छन् ।

Vianet communication
Maruti inside

प्रशान्त महासागरमा एलियन्सको विमान यूएफओ दुर्घटना हुने सम्भावना रहेको वैज्ञानिकले दाबी गरेका हुन् । 

यस दाबीलाई प्रमाणित गर्न वैज्ञानिकहरूले एउटा मिसन तयार गरिरहेका छन्। अब बैज्ञानिकको दाबीमा कति सत्यता छ त्यो भने आउने समयमै थाहा हुनेछ । 

एक मिडिया रिपोर्टका अनुसार, एस्ट्रोफिजिसिस्ट एवी लोएब दाबी गर्छन् कि अन्तरिक्ष यान जस्तो देखिने वस्तु पृथ्वीमा दुर्घटना भयो र  पपुवा न्यू गिनीको मानुस टापुको तटमा ठोक्कियो । अमेरिकी अन्तरिक्ष कमाण्डले यो उल्कापिण्ड मात्र भएको बताएको छ ।

अवि लोएबले विगतमा यस्ता दाबी गरेका छन् जसले धेरै हेडलाइन्स बनाएका छन् । उनले लामो समयदेखि अन्तरिक्ष अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरू प्रायः तिनीहरूको दाबीसँग असहमत हुन्छन् ।

लोएबले समुद्रबाट अन्तरिक्षबाट वस्तुहरू संकलन गरेर तिनीहरूको प्रकृति र संरचनाबारे अनुसन्धान गर्न सकिने बताएका छन् । लोएबको यो दाबीले फेरि एकपटक वैज्ञानिकहरूलाई चकित बनाएको छ ।

Mega
TATA Below
NLIC
जेठ २६, २०७९

भारतको गुजरातमा बस्ने क्षमा बिन्दुले आफैंसँग विवाह गरेकी छन् ।  बुधवार उनले आफैंलाई सिन्दूर लगाएर विवाह गरेकी हुन् ।  यस्तो विवाहलाई सोलोगेमी भनिन्छ ।  हिन्दू धर्ममा यस्तो किसिमको विवा...

जेठ ३१, २०७९

विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ । पत्नी २५ वर्षीया स्टेफनीले पति ७०...

असार ४, २०७९

विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...

जेठ २६, २०७९

भारतको बिहार राज्यमा रहेको समस्तीपुरमा मानवता नै लज्जित हुनुपर्ने घटना सार्वजनिक भएको छ ।  त्यहाँ मृत्यु भएका एक युवकको शवको पोस्टमोर्टमका लागि स्वास्थ्यकर्मीले बुवाआमासँग थुप्रो पैसा मागे । उनीहरूले पैस...

जेठ ३०, २०७९

बेलायतको ईजी जेटको एक यात्रुवाहक विमानलाई आकस्मिक अवतरण गराउँदा यात्रुहरू आत्तिएका छन् ।  पाइलट बिरामी भएर शौचालय गएपछि उतै हराए । त्यसपछि विमानलाई एडिनबरा विमानस्थलमा आकस्मिक अवतरण गराइयो ।  ...

असार १, २०७९

अमेरिकी लेखिका न्यान्सी क्राम्पटन–ब्रोफीलाई पतिको हत्या गरेको आरोपमा त्यहाँको अदालतले आजीवन कारावासको सजाय दिएको छ ।  अनेकौं जासूसी उपन्यास लेखिसकेकी न्यान्सीले कसरी पतिको हत्या गर्ने शीर्षकको निब...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x