144 shares
पोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक । पछिल्लो समय पोखराको लेकसाइड लगायतआसपासका क्षेत्रमा भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । तस्वीरः राधिका कँडेल/रासस