×

NMB BANK
NIC ASIA

बढ्यो पर्यटक आउने क्रम

बैशाख २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०२२ अप्रिलमा ५८ हजार ३८४ पर्यटक नेपाल भित्रिएका छन्  ।

Muktinath Bank

विदेशी पर्यटकको यो सङ्ख्या कोरोना महामारीयताकै सबभन्दा धेरै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यागमन विभागका अनुसार सन् २०२१ अप्रिलमा २२ हजार ४५० पर्यटक नेपाल आएका थिए ।


Advertisment
Nabil box
Kumari

अघिल्लो वर्षको  सोही  महिनाको  तुलनामा  सन्  २०२२  अप्रिलमा  भित्रिएका  विदेशी  पर्यटकको  सङ्ख्या  १५९  प्रतिशतले  बढी हो ।

Vianet communication
Laxmi Bank

अप्रिलमा सबैभन्दा बढी भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

त्यस्तै अमेरिकाबाट छ हजार ९५४, बेलायतबाट पाँच हजार २५२, अस्ट्रेलियाबाट दुई हजार ७२६, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार ९२२ र क्यानडाबाट एक हजार २८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

विभागका  अनुसार  अप्रिलमा  बङ्गलादेशबाट  एक  हजार  ५३७,  पाकिस्तानबाट  २०४,  भुटानबाट  ८६,  श्रीलङ्काबाट  २४४,  चीनबाट  २८१,  जापानबाट  ३२०, मलेसियाबाट ४२०, सिङ्गापुरबाट १४८, दक्षिण कोरियाबाट ३८५, ताइपेइबाट २३, म्यानमारबाट ४८, थाइल्यान्डबाट ५०५, अस्ट्रियाबाट २९१, बेल्जियमबाट ५२०,  चेक  रिपब्लिक  ३८२,  डेनमार्कबाट  ३६१,  इजरायलबाट ९२६, इटालीबाट ४७०, नेदरल्यान्डबाट ७८६, नर्वेबाट १५२, पोल्यान्डबाट ५२१, रुसबाट ९५३, स्विजरल्यान्डबाट  ४९८,  स्पेनबाट  ८९१,  स्विडेनबाट  २६८, न्युजिल्यान्डबाट ५८ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x