२० असार २०८३, शनिबार

शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो नतिजा, यसरी हेर्नुहोस्

बैशाख २०, २०७९
शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो नतिजा, यसरी हेर्नुहोस्

शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । 

मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा सार्वजनिक गरेको हो । 

सूचीमा नाम समेटिएकाहरू विषयगत परीक्षाका लागि छनौट भएका हुन् । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्