०१ असार २०८३, सोमबार

पानीपोखरीअघिको सडकमा जम्यो पानी

बैशाख २६, २०७९
पानीपोखरीअघिको सडकमा जम्यो पानी

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले गोकर्णेश्वर नगरपालिका वडा नं.९ आरुबारीमा निर्माण गरेको पानीपोखरीअघि जमेको पानी ।

पानीपोखरी निर्माणका क्रममा बनेको सडकको खाडल नपुर्दा सडकमै पोखरी जमे पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको ध्यान गएको छैन । यहाँ हिउँदमा धुलो र वर्षामा पानी जम्ने समस्या वर्षौँदेखि भए पनि समाधान हुन सकेको छैन । तस्वीरः पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्