०२ साउन २०८३, शनिबार

प्रचण्डले गरे मतदान

बैशाख ३०, २०७९
प्रचण्डले गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । 

भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्