×

Dabur
Nic Asia
Marvel

१११ वर्षीय वृद्धाले गरे मतदान

काठमाडाैं | बैशाख ३०, २०७९

TVS INSIDE

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् ।

morang Auto yamaha

उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
बैशाख ३०, २०७९

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस

जेठ ४, २०७९

डडेलधुराको परशुराम नगरपालिकाको अध्यक्षमा २९ बर्षे भरत बडायर जोशीले जितेका छन् ।  माओवादी केन्द्रका शेर सिंह माललाई हराउँदै नेपाली काँग्रेस जोशीले जितेका हुन् । माओवादी केन्द्रका बडायरले ५ हजार...

बैशाख ३०, २०७९

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् ।  आज देशभ...

बैशाख ३०, २०७९

सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्ना...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो ।  समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।  निर्...

जेठ ४, २०७९

काठमाडौं महानरपालिका वडा नम्बर ५ एमालेले जितेको छ । एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x