०८ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा कर्फ्यू

बैशाख ३०, २०७९
बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा कर्फ्यू

बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । 

बुढीनन्दा नगरपालिकाको ७, ८, ९ र १० वडा, बुढीगंगा नगरपालिकाको २, ३, ४, ५ र ९  वडामा कर्फ्यू आदेश जारी गरिएको हो । 

ती क्षेत्रमा आज राती १० बजेदेखि भोली विहान ७ बजेसम्मको लागि प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले कर्फ्यू आदेश जारी गरेका हुन् । 

स्थानीय तह निर्वाचनको क्रममा विभिन्न राजनीतिक दलबीच विवाद भई झडप भइ स्थिति नियन्त्रणबाहिर गएको कर्फ्यू आदेश सम्बन्धी सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्