१९ असार २०८३, शुक्रबार

सल्यानको ६ पालिकामा मतगणना शुरू

बैशाख ३१, २०७९
सल्यानको ६ पालिकामा मतगणना शुरू

सल्यानको ६ पालिकामा मतगणना शुरू भएको छ ।

शारदा नगरपालिका, दार्मा, कुमाख, कालिमाटी, त्रिवेणी र छत्रेस्वरी गाउँपालिकामा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० स्थानीय तह रहेको सल्यानमा ६ पालिकामा मतगणना शुरू भएको हो । 

सिद्धकुमाख र कपुरकोट गाउँपालिकामा प्रक्रियामा रहेको  तथा बाग्चौर र बन्गाड कुपिण्डे नगरपालिकामा शनिवार बिहानदेखि मतगणना शुरू हुने कार्यालयले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्