२६ असार २०८३, शुक्रबार

भीमफेदी गाउँपालिकामा माओवादीको अग्रता

बैशाख ३१, २०७९
भीमफेदी गाउँपालिकामा माओवादीको अग्रता

मकवानपुरको भीमफेदी गाउँपालिकामा मतगणना शुरू भएको छ ।

प्रारम्भिक मतगणनाअनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

गठबन्धनका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार रहेका माओवादीका बद्रीबहादुर स्याङ्तानले ४०५ मत पाएका छन् भने प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३१५ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपाध्यक्षमा कांग्रेसका उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत र एमालेकी पार्वती रानाले ३१५ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्