
तेह्रथुमको म्याङ्लुङ नगरपालिकाकामा ५०० मत गणना हुँदा नेपाली कांग्रेस अगाडि देखिएको छ ।
मेयरमा कांग्रेसले २४६ मत पाएको छ भने एमालेले २१९ मत पाएको छ ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीले २६७ पाएको छ भने नेकपा एमालेले २०२ मत ल्याएको छ ।
नेकपा एकीकृत समाजवादीकी पार्वती सानू डागी कांग्रेसको चुनाव चिह्नबाट लडेकी थिइन् ।