1682 shares
धादिङको गल्छी गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ ।
एमालेका केदारनाथ खतिवडाले ११७ र नेकपा (एस)का कृष्णहरि श्रेष्ठले ६६ मत पाएका छन् ।
यो २०० मत गन्दाको प्रारम्भिक मतपरिमाण हो ।