११ साउन २०८३, सोमबार

बुटवलमा ४०० मत गन्दा बाबुरामभन्दा खेलराज धेरै अगाडि

बैशाख ३१, २०७९
बुटवलमा ४०० मत गन्दा बाबुरामभन्दा खेलराज धेरै अगाडि

बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता धेरै बढाएका छन् ।

उनले १७५ मत ल्याएका छन् । राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन् । एमालेका बाबुराम भट्टराई ६३ मतसहित तेस्रोमा छन् ।

बुटवलको निर्वाचन सबैतिर चासो छ । बुटवलमा सत्तारुढ गठबन्धनबीच तालमेल र एमाले एक्लै निर्वाचन लडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्