२१ असार २०८३, आइतबार

एमालेका बुढामगर वडाध्यक्षमा विजयी

बैशाख ३१, २०७९
एमालेका बुढामगर वडाध्यक्षमा विजयी

प्यूठानको सरुमारानी गाउँपालिका–६ मा नेकपा एमालेका तिलबहादुर बुढामगर वडाध्यक्षमा विजयी भएका छन् ।

उनले ६९५ र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले ४४३ मत पाएका छन् । दुवैको मतान्तर २५२ रहेको छ ।

गाउँपालिकामा एमालेविरुद्ध सबै दल मिलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्