०८ साउन २०८३, शुक्रबार

थवाङ-५ मा माओवादीको प्यानल विजयी

बैशाख ३१, २०७९
थवाङ-५ मा माओवादीको प्यानल विजयी

रोल्पाको थवाङ गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । 

कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै माओवादीका गोवर्द्धन घर्तीमगरको प्यानल विजयी भएको हो । 

घर्तीले ३९५ मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार लुकमन रोकाले २९१ मत प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्