२७ असार २०८३, शनिबार

सुनवलमा एमालेको अग्रता

बैशाख ३१, २०७९
सुनवलमा एमालेको अग्रता

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ । 

सुनवलमा नेकपा एमालेबाट प्रमुख पदका प्रत्यासी विमला अर्यालले १७७ र नेपाली कांग्रेसका अर्जुन पोखरेलले १०८ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार सूर्य दुवेले १६३ र गठबन्धनका उम्मेदवार लेखनाथ खरेलले ८० मत प्राप्त गरेका छन् । 

अहिले सुनवल–१ को मतगणना भइरहेको छ । सुनवलमा यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जित निकालेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्