×

Nic Asia
Marvel

पाल्पाको तिनाउ गाउँपालिकामा एमालेको अग्रता

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

पाल्पाको तिनाउँ गाउँपालिकामा मतगणना शुरू भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

शुरूआती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।


Advertisment
NMB BANK
Saurya island

हालसम्म १०० मत गणना हुँदा एमालेका प्रेम श्रेष्ठले ६३ र नेकपा माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार राजेश श्रेष्ठले ३६ मत प्राप्त गरेको छ ।

अहिले १ नम्बर वडाको मतगणना भइरहेको छ । तिनाउँका कूल ६ वडामा १० हजार ३९७ मत खसेको छ । तिनाउमा यसअघि एमाले जीत निकालेको थियो ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ६, २०७९

मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उ...

जेठ ६, २०७९

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित भएका...

जेठ ६, २०७९

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । हालसम्म ८२ हजार ९२१ मत गणना हुँदा बालेनले ३१ हजार १५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्...

जेठ ६, २०७९

उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् ।  उनले ४ हजार ९४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेका गोपालबहादुर खत्रीले ४ हज...

जेठ ६, २०७९

रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनबाट उम्मेदवार भएका  नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x