३२ असार २०८३, बिहीबार

सर्लाहीको मलंगवा-१ मा कांग्रेसका यादव विजयी, १२ मतको अन्तर

बैशाख ३१, २०७९
सर्लाहीको मलंगवा-१ मा कांग्रेसका यादव विजयी, १२ मतको अन्तर

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका नवलकिशोर यादव विजयी भएका छन् । ४२३ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । यहाँ वडाध्यक्षमा दुईजना मात्र प्रतिस्पर्धामा थिए ।

salt training

कमेन्ट गर्नुहोस्