२२ असार २०८३, सोमबार

दैलेखको नौमुलेमा माओवादी विजयी

दैलेखको नौमुलेमा माओवादी विजयी

दैलेखको नौमुले गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवार उपाध्यक्षमा विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार माओवादी केन्द्रका उम्मेदवार। छवि सुवेदी अध्यक्षमा विजयी भएका हुन् । उनले ३२ सय मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाएर पराजित बने । 

salt training

कमेन्ट गर्नुहोस्