२९ असार २०८३, सोमबार

वीरगंजको मेयरमा जसपाका सिंह दोब्बर मतले अगाडि

वीरगंजको मेयरमा जसपाका सिंह दोब्बर मतले अगाडि

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर मतको अन्तरले अग्रता कायम राखेका छन् ।

चार हजार १३२ मत गणना हुँदा उनले दुई हजार ८८ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ८६४ मत मात्र ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्