२६ असार २०८३, शुक्रबार

मिथिला नगरपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर, एक मतको फरक

मिथिला नगरपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर, एक मतको फरक

धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।

एक हजार ४६३ मत गणना हुँदा नेपाली कांग्रेसका महेन्द्र महतोले ६६० मत ल्याएका छन् । 

नेकपा एमालेका उम्मेदवार राजाराम महतोले पनि ६५९ मत ल्याएका छन् । 

नेकपा माओवादी केन्द्रका रामकुमार महतोले ९२ मत र नेकपा एकीकृत समाजवादीका सूर्यप्रसाद पुडासैनीले १९ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्