२३ असार २०८३, मंगलबार

जनकपुरमा कांग्रेसका बागी उम्मेदवार साह दोब्बर बढी मतले अगाडि

जनकपुरमा कांग्रेसका बागी उम्मेदवार साह दोब्बर बढी मतले अगाडि

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् ।

साहले १६७८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाउन सफल भएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर साह हिराले ८९३ मत मात्र ल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २५२ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साह भने पाँचौं स्थानमा छन् । उनले २३१ मत मात्र ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्