
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन् ।
हालसम्मको मतगणनाअनुसार बालेनले ४२५९ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २२३७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले २०१८ मत पाएकी छन् ।