२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौंमा अघि बढ्दै वालेन, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौंमा अघि बढ्दै वालेन, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता कायम राखेका छन् ।

आइतवार राति १० : ५० को अपडेट अनुसार कुल ११ हजार ४४४ मत गणना गर्दा वालेनले ४ हजार ४०४ मत ल्याएका छन् । 

उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले २ हजार ३०३ मत ल्याएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ७० मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्