०५ साउन २०८३, मंगलबार

बझाङको दुर्गाथलीमा एमाले गढ भत्काउँदै माओवादीका दिलबहादुर विजयी

बझाङको दुर्गाथलीमा एमाले गढ भत्काउँदै माओवादीका दिलबहादुर विजयी

बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् । 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी २ हजार ८३४ मतले ल्याएर विजयी भएका हुन् । 

नेकपा एमालेका उम्मेदवार दलबहादुर धामीले १ हजार ८१६  मत  मात्रै प्राप्त गरेका छन् ।

२०७४ मा यहाँ एमालेले गाउँपालिका अध्यक्ष जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्