२१ असार २०८३, आइतबार
स्थानीय चुनाव

अवरुद्ध मतगणना शुरू गर्न भरतपुर महानगरमा सर्वदलीय बैठक

अवरुद्ध मतगणना शुरू गर्न भरतपुर महानगरमा सर्वदलीय बैठक

भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना शुरू गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक शुरू भएको छ । 

सोमवार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक शुरू भएको हो । 

मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित गरिएको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

मतपत्रमा हँसिया हथौडा र कांग्रेस दुवैमा छाप देखिएको गठबन्धनले सदर हुनुपर्ने र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्