०७ असार २०८३, आइतबार

मालिका गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी

मालिका गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी

गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादीका देवीराम अर्याल निर्वाचित भएका छन् । अर्यालले ६ हजार १७६ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्वन्द्वी एमालेकी रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्