१९ असार २०८३, शुक्रबार

विराटनगर अपडेट- नागेश २२८२ मतान्तरले अघि

विराटनगर अपडेट- नागेश २२८२ मतान्तरले अघि

विराटनगर महानगरपालिकामा गठबन्धन तर्फबाट मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले फराकिलो मतान्तरले अग्रता बनाएका छन् । 

कोइरालाले ८८२७ मत ल्याउँदा एमालेका सागर थापाले  ६५४५ मत ल्याएका छन् । २२८२ मतले नागेशले अग्रता लिइरहेका हुन् । 

उपप्रमुखमा भने ७४८४ मत ल्याएर एमालेकी शिल्पा निरौला कार्कीले अग्रता लिइरहँदा जसपाका अरमेन्द्र यादवले  ४७५४ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्