२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुर अपडेट- रेनुले बढाइन् अग्रता, ९० मतले अघि

भरतपुर अपडेट- रेनुले बढाइन् अग्रता, ९० मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले ९० मतान्तरले अग्रता कायम गरेकी छन् । 

१८ हजार ४४७ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ६१७० मत पाएकी छन् । 

नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका विजय सुवेदीले ६०८० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्