०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

भरतपुर अपडेट- रेनुले बढाइन् अग्रता, १०९ मतले अघि

भरतपुर अपडेट- रेनुले बढाइन् अग्रता, १०९ मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले १०९ मतान्तरले अग्रता कायम गरेकी छन् । 

१८ हजार ६८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६२४९ मत पाएकी छन् । 

नेकपा एमालेका विजय सुवेदीले ६१४० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्