333 shares
वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर बढी मतको अन्तरले अग्रता कायम राखेका छन् ।
हालसम्मको मतपरिणामअनुसार उनले ८८९८ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ३९०३ मत मात्र ल्याएका छन् ।