११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः ११ हजार नाघ्यो बालेनको मत

काठमाडौं अपडेटः ११ हजार नाघ्यो बालेनको मत

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ११ हजार नाघेको छ । 

पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार १३ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५९५६ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ५२११ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्