२४ असार २०८३, बुधबार
स्थानीय चुनाव

ललितपुर अपडेट- चिरीबाबुले ९६९८ मत पाउँदा हरिकृष्णको कति ?

ललितपुर अपडेट- चिरीबाबुले ९६९८ मत पाउँदा हरिकृष्णको कति ?

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । 

१७ हजार ७०७ मत गन्दा महर्जनले ९६९८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४३८० मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी शाक्यले ४८९१ मतका साथ अग्रस्थानमा छिन् । माओवादीका बाबुराज बज्राचार्यले ३३६६ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्