१९ असार २०८३, शुक्रबार

सल्यानको छत्रेस्वरी गाउँपालिकामा एमालेका बुढाथोकी निर्वाचित

सल्यानको छत्रेस्वरी गाउँपालिकामा एमालेका बुढाथोकी निर्वाचित

सल्यानको छत्रेस्वरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकी विजयी ३ हजार ८१२ मतसहित निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्