२१ असार २०८३, आइतबार

पाल्पाको रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्रको जीत

पाल्पाको रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्रको जीत

पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। 

 कार्की ५ हजार ७०४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण बहादुर जिसीले ४ हजार ७२६ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारी ५ हजा ४७९ मतसहित विजयी भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी खनालले ४ हजार ९२६ मत ल्याइन् ।  

salt training

कमेन्ट गर्नुहोस्