०७ असार २०८३, आइतबार
स्थानीय चुनाव मतगणना

काठमाडौं महानगर अपडेट : बालेनको १५ हजार ४०२, केशवको ८ हजार २८८ मत

काठमाडौं महानगर अपडेट : बालेनको १५ हजार ४०२, केशवको ८ हजार २८८ मत

काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

हालसम्म ३९ हजार ५२० मत गणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्