३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेन ८ हजार ४० मतले अगाडि

काठमाडौं अपडेटः बालेन ८ हजार ४० मतले अगाडि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् । 

४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६०७ मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ८ हजार ४० मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७६७ मत ल्याएकी छन् । 

बालेनले सिंहको भन्दा ८ हजार ८८० मत बढी ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्