१० साउन २०८३, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

असार ३०, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका प्रस्तावमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बैठक बसेको हो ।

मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी शुरू भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्