११ साउन २०८३, सोमबार

विराटनगरमा नागेश र शिल्पाले मतान्तर बढाउँदै

विराटनगरमा नागेश र शिल्पाले मतान्तर बढाउँदै

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले ३ हजार ७८५ को मतान्तर बनाएका छन् । 

नागेशले १५ हजार २१३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४२८ मत ल्याएका छन् । 

राप्रपाका प्रलाद शाहले ३ हजार ५२ मत ल्याएका छन् । 

स्वतन्त्र उमेश यादवले ४७२८ मत ल्याएका छन् । 

उपप्रमुखमा एमालेकी शिल्पा कार्की भने ५ हजारभन्दा बढी मतले लिड गरिरहेकी छन् । 

शिल्पाले १३ हजार ८० मत ल्याउँदा गठबन्धनतर्फका जसपाका अरमेन्द्र यादवले ७ हजार ८५६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्