२३ असार २०८३, मंगलबार

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीको जीत

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीको जीत

रामेछापको दोरम्बा शैलुङ गाउॅपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । 

मोक्तान ६ हजार २ सय ७० मतसहित निर्वाचित हुँदा एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत पाए । 

उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाएकी थिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्