२५ असार २०८३, बिहीबार

भरतपुर महानगरमा सुवेदीसँग रेनुले राखिन् ३२ सयको अग्रता, कसको कति मत ?

भरतपुर महानगरमा सुवेदीसँग रेनुले राखिन् ३२ सयको अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु यादवले ३ हजार २०५ को मतान्तर कायम राखेकी छन् ।

५९ हजार ७२५ मतगणना गर्दा दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीसँग सो मतान्तर कायम राखेकी हुन् ।

दाहालले २२ हजार ५९८ मत ल्याउँदा सुवेदीले १९ हजार ३९३ मत ल्याएका छन् । 

यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १५ हजार ३०१  मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्