०५ साउन २०८३, मंगलबार

सेन्साईको 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषित

सेन्साईको 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषित

जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषणा गरेको छ ।

सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको थियो। यस पहिलो लक्की ड्रको बिजेता सौरहिया बुटवलका रामशुभन थारु भएका छन् । उनले एप्पल आइफोन १३ (२५६ जिबि) जितेका छन्। उनले फर्साटेकर बुटवलको ओ.एस् एलेक्ट्रोनिक्स् मार्फत सेन्साईको रेफ्रिजिरेटर खरिद गरेका थिए।

सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली बिजेताहरू घोषणा गर्न बाँकी नै रहेको छ। यो योजनाको लक्की ड्रमा सहभागी हुन सेन्साईका कुनै पनि सामानको खरिदपश्चात ग्राहकहरूले SENSEI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्.एम.एस् गर्नुपर्नेछ। कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ ।

सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपालभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

salt training

कमेन्ट गर्नुहोस्